Literature – United Kirat Rai Organization of America (UKROA)

किरातीको गौरव – बिके थुलुङ राई
२०२२ सानो आँखा, ठूलो मन, सत्य र साहसले भरिएका छन् । होचो नाक, उच्च शिर हाम्रो, किरातको सन्तान, स्वाभिमानको नासो । सुम्निमा र पारुहाङ‌को सन्तान, हामी हौं गर्वित, गाथामा महान् । यलम्बर वीर, हाम्रो अग्रज राजा, धर्ती हल्लाउने किरातीको बाजा । वन, पाखा, हिमाल हाम्रो घर, स्वतन्त्रताको स्वर, साहसी भएर । संस्कृति र भाषा मुटुमा राखेर, हामी हिँड्छौं सत्यको बाटो समाएर । नझुक्ने, नडराउने यो हाम्र…

Source

इतिहास कित्ता माग – मनु लोहोरुङ राई
विस्तार गर्दै मेरा नाम किन उमारिदै छन् अदृश्य युद्धहरू म चाहन्छु बरु, नाङ्गो आँखाले देखिने युद्ध नै सही तर घातक प्रेम-पृष्ठ चाहिएको हैन । उही बेलादेखि पहाडलाई पुजेर, नदीलाई ढोगेर मान्छेको आयु माग्ने म जङ्गल र खोलालाई जल चढाएर जगतकै सु-स्वास्थ्यको कामना गर्ने म सहरबाट गाउँ पसेका करेली काँडा मेरै कोखामा दारा गाड्दा खेरि त्यो घाउमा वन मारा माडेर लाउन किन पाउँदिन । कसले किन फाँड्दै छ…

Source

उद्घोष अस्तित्वको चिहानबाट-दीपा राई पुन
आफ्नै आँगनको सिमानाबाट हराएको पुर्खाको इतिहास गलत लेखेको छ, कलम धारी शासकले समयको आँखामा कालोपट्टि बाँधेर केरिरहेछ अन्धकारमा उसैले उसैको सर्वोत्तम आका‌ङ्क्षाहरू अहङ्कारको आयातीत बुट लाएर कुल्चिरहेछ रैथाने सद्भावहरू छद्मभेषी बनेर भनिरहेछ अनि “हामी सबै एकै हौं।” नझुल्कँदै घाम बाग्मतीको पानीले बगायौ तिम्रा पापहरूलाई यता दूधकोसीमा बगिरह्यो हाम्रा रगतका भेल बाढी फुक्यौ बिगुल आतङ्कको र…

Source

भूमिको गीत – आस्था कोपिला
यो भूगोलबाट सीमा स्तम्भ भत्किए झैँ भत्किएर सपनाको झोला बोकी आङ भरी उज्यालो लिएर एउटा गाउँले भाका सुसेल्दै दोबाटोको प्राचीन देउरालीमा बहिनीले प्रेम उनेको सयपत्री हार चढाइ सूर्योदयमा टल्कने निर्मल शीतको थोपा जस्तै धर्तीका आँसुहरू आँखामा राखी एक अङ्गालो सञ्जीवनी हावा लिएर गयौ । एक हुल आँखाहरू टक्क रोकियो सालिक बनेर तिमीलाई छुने पार्श्व छाँयाको क्षितिजसम्म प्रतिध्वनित भयो । यह…

Source

सलाम छ टेम्केलाई
सगर जस्तै अग्लाई लिएर सागर देखि उठेको तिमीलाई किरात भूमिको पहिचान बनाइ राख्ख साप्सू र पिखुवासँगै जुटेको तिमीलाई सलाम छ टेम्केलाई लाखलाख बार सलाम छ टेम्केलाई ओ टेम्के…। चोमोलुङ्गालाई भेट्ने प्रतिस्पर्धामा साहसिक अभियानमा अघि बढेका छौं एउटा अनवरत यात्री झैँ अथक यात्रामा, तावा भञ्ज्याङ्गा पसिना पुछ्‌दै चखेवा भञ्ज्याङ्गा एकै छिन सुस्ताएर आफ्ना उच्च कदलाई सगरतिर उठाएर उभिएका छ…

Source

गाँउको खबर
गाऊमा… कोही अरे प्रभु येसुको भक्त घुँडा धस्छन्, बाइबल पढ्छन् गाना-बजाना, प्रार्थना गर्छन् राति-राति डिस्टर्व गर्छन् दिनमा भेट्नै हुन्न बाटो छेक्छन्, जयमसी भन्छन् प्रभु यसुको सु-समाचार सुनाउन हतारिन्छन् ज्युदै स्वर्ग जाने कुरा गर्छन् सुन्को लिस्नु छ भन्छन् आफैले देखेर आए जत्तिकै गर्छन् कुरा नसुने नमाने शैतान पो भन्छन यसरी अरुलाई घणा गरेर कसरी समाजमा सद्भाव कायम रहन्छ प्रभु ? कोह…

Source